Infinity Global को खास कुरा के होला ?
हामीले अनलाईनमा पैसा कमाउने बारेमा धैरै सुनेका छौँ । धेरैले कमाएका पनि छन् । तर कसले कसरी कमाईरहेको छ । पैसा कमाउन कती गार्हो छ या कति धेरै कुरा सिक्न पर्छ भन्ने नबुझी आँफूले नबुझेको कुरामा पैसा लगाउँदा हुने ठगि निकै छन् । यही Infinity Global कै कुरा गर्ने हो भने निकै नेपाली साथीहरूले यसमा पैसा लगाउनु भएको छ र उहाँहरूलाई नै थाहा छैन अब के हुन्छ भनेर ।
यसको बारेमा मैले यो भिडियोमा अलिक डिटेलमा बताएको छु । कम्पनि र यसको बिजनेसको बारेमा । भिडियो तल छ ।
हाम्रो सोच्ने तरीका
Badge
